अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति !

भनिन्छ, कुनै पनि देशको राज्यव्यवस्था’bout थाहा पाउनुछ भने त्यहाँको कर्मचारीतन्त्र हेरे पुुग्छ । हुन पनि हो, कुनै पनि मुलुकमा त्यहाँको कर्मचारीतन्त्र राम्रो राज्यव्यवस्था नराम्रो वा राज्यव्यवस्था राम्रो कर्मचारीतन्त्र नराम्रो हुनै सक्दैन । राजनीतिज्ञले नियम, कानुन बनाइदिने हो त्यसको अक्षरशः कार्यान्वयन कर्मचारीतन्त्रले नै गर्ने हो÷गर्नुपर्छ । यदि कर्मचारीतन्त्र बेइमान भइदियो भने राज्य संयन्त्र विफल हुन्छ । […] The post अस्तव्यस्त प्रशासन, लज्जारहित राजनीति ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

त्रिभुवन विश्वविद्यालय पुनर्संरचनाका सम्भावित ३ मोडल

त्रिभुवन विश्वविद्यालय नियन्त्रण र ब्यवस्थापन गर्न नसक्दा भद्रगोल भयो । आफ्नै भीमकाय संरचना भद्दा र अस्तव्यस्त भए । शिक्षक-कर्मचारी-विद्यार्थीको राजनीति अती भयो । राजनीतिले यसलाई थिल्थिलो बनायो । गुणात्मकभन्दा संख्यात्मक जनशक्ति उत्पादन गर्ने कारखाना भयो । विद्यार्थीको परीक्षाफल एक वर्षमा पनि दिन नसक्ने भयो । पास भएको प्रमाणपत्र लिने हैरानीको कुरा गरी साध्य छैन । […]

चौध वर्षदेखि त्रिचन्द्र कलेजको अस्तव्यस्त  विद्यार्थी राजनीति

देशको आमूल परिवर्तनका लागि हरेक पक्षबाट विद्यार्थी आन्दोलनले खेलेको भूमिका महत्त्वपूर्ण छ । यसले देशको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । देशमा सानादेखि ठूला परिवर्तनका आन्दोलनमा सङ्गठित नहुँदैबाट विद्यार्थीहरू

पानीमा पनि राजनीति र व्यापार

पछिल्लो केही वर्षयता काठमाडौंमा जनसंख्या ह्वात्तै बढेको छ । बढ्दो जनसंख्याले गर्दा काठमाडौंं अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाका बासिन्दाहरुले काठमाडौंलाई आफ्नो थलो बनाएका छन् । शिक्षा, रोजगारी, उपचारलगायतका सेवासुविधाका लागि पनि राजधानी बसोबास गर्नेको संख्यामा वृद्धि भएको हो । काठमाडौंका सबैजसो घर बहालमा लगाइएको छ । एउटै घरमा धेरै व्यक्ति कोठा बहालमा लिएर बसेका […]

सिर्जनाको गुनासो : नेताको श्रीमती भएर पायो रे, मैले पहिले पद नलिएको यही कारण हो

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार रहेकी सिर्जना सिंहले आफूमाथि लागेको परिवारवादको खण्डन गरेकी छिन्। बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिंहले आफूले युवाअवस्थाबाटै राजनीति शुरु गरेको दाबी गर्दै विरासतबाट टिकट पाएको भन्नु गलत भएको तर्क गरिन्। ‘एक जनाले राजनीति गर्दा त घर कति अस्तव्यस्त हुन्छ भने हाम्रो घरमा गणेशमान…

फर्केर हेर्दा २०७८ : राजनीति र अर्थनीतिले अस्थिर वर्ष

विक्रम संवत् २०७८ साल राजनीति, अर्थनीति र कुटनीतिका कारण चर्चित रह्यो । संसद् विघटन र पुनस्र्थापना, एमाले, जसपा र राप्रपासम्मको विभाजन, केन्द्रदेखि प्रदेश सरकारसम्म नेतृत्व परिवर्तन, एमसीसीको रस्साकस्सीका कारण राजनीतिक क्षेत्र अस्तव्यस्त बन्यो । न्यायलय विवादित बन्यो । अर्थतन्त्रका सबै सूचक नकारात्मक रहँदा आर्थिक क्षेत्र पनि अस्थिर भयो । यस्तै वर्षको सुरुमा फेरि बल्झिएको कोरोना महामारी वर्षको अन्त्यमा आइपुग्दा झन्डै नियन्त्रणको अवस्थामा आइपुगेको छ ।राजनीतिक उथलपुथल नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी सङ्...

५ पुसको ‘साइड इफेक्ट’: अस्थिर राजनीति, न्यायालय अस्तव्यस्त

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्षकाे ५ पुसमा हठात् संसद् विघटन गरेपछि अस्थिरताको भुमरीमा परेको मुलुकको राजनीतिले अझै ‘लिक’ समाउन सकेको छैन । बरु न्यायालयमा समेत त्यसको ‘साइड इफेक्ट’ देखिएको छ । संसद्मा प्रमुख प्रतिपक्षी एमालेको अवरोध जारी छ । संसद् सवघटन गरी ताजा जनादेशमा जाने ओलीको निर्णयलाई ११ फागुनमा सर्वोच्च अदालतले असंवैधानिक […]

५ पुसको ‘साइड इफेक्ट’ : अस्थिर राजनीति, न्यायालय अस्तव्यस्त

संसद् विघटन गर्ने ५ पुसको कदमपछि दलहरू फुटे, झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार ढल्यो, संसद् बन्धक, न्यायालयभित्र आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्षको ५ पुसमा हठात् संसद् विघटन गरेपछि अस्थिरताको भुमरीमा...

शिक्षकहरुले राजनीति गर्न नपाए पार्टी समाप्त ?

नेपालमा शिक्षक, कर्मचारीहरु राजनीतिक दलका कार्यकर्ता बनेर राष्ट्रिय जिम्मेवारी छाडेर, जनताको तिरोबाट तलबभत्ता खाएर दलीय स्वार्थ अनुसार आफूलाई परिचालित गर्ने गर्दा मुलुकको सबै क्षेत्र अस्तव्यस्त भैरहेको छ । स्वतन्त्र बुद्धिजीवीहरु पनि शिक्षक, कर्मचारीहरुलाई दलका भातृ संगठनमा आबद्ध गर्न नहुने भन्दै बिरोध गरिरहेका बेला निर्वाचन आयोगले पनि यसलाई निरुत्साहित गर्न पहल थालेको छ । केही दिन …

सरकार विरोधी संघर्षमा कांग्रेस, आन्तरिक राजनीति अस्तव्यस्त

काठमाडौं : नेपाली कांग्रेस यतिबेला सरकार विरोधी आन्दोलनमा सडक र सदनबाट संघर्ष गरिरहेको छ। तर कांग्रेसको आन्तरिक राजनीति भने अस्तव्यस्त छ। निर्वाचनमा ‘अनपेक्षित’ हार ब्यहोरेपछि संगठन सुधारका लागि भन्दै ताम्सिएको कांग्रेसको अवस्था सुधार हुन सकेको छैन। गत चैत र बैशाखमा निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा महा...