संगीन अवस्थामा धर्म निर्वाह गरिरहेको कर्मचारीतन्त्र

देशमा साँच्चै विकृति बढेको छ । सबैतर्फ केवल केही टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनताहरू सुकिलामुकिलाको सुशासनको प्रतिबद्धता सुन्दै गर्दा थकित भइसकेका छन् । तर, सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश भएका छन् । दुर्गममा नजाने, सहरमा राम्ररी सेवा प्रवाह नगर्ने, बिरामीहरूको हुँदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टरहरू, जस्तोसुकै अपराध गरे […] The post संगीन अवस्थामा धर्म निर्वाह गरिरहेको कर्मचारीतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सङ्घीयतामा कर्मचारीतन्त्र

आर्थिक विकास सदैवको महत्वपूर्ण विषय हुँदाहुँदै पनि केही यथार्थता र केही अतिरञ्जनाको परिवेशमा उत्पन्न निराशा र लम्बिँदो आर्थिक मन्दीका कारण यतिखेर सर्वाधिक चासो एवं चुनौतीको विषय बनेको छ । सबैखाले विकासका लागि सुशासन महत्वपूर्ण र अपरिहार्य छ । यो सरकारले खास गरी प्रधानमन्त्रीबाट हरेक वक्तव्य र निर्देशनमा सुशासनलाई उच्च प्राथमिकता दिएर केही महत्वपूर्ण सुधारका पाइला चालिएको अवस्थामा आमजनतामा केही आशाको सञ्चार भएको छ । तथापि यही तवरमा आर्थिक पक्षमा सुशासनको अपेक्षित प्रभाव देखिन बाँकी छ ।

‘कर्मचारी र राजनीतिकर्मी लहसिँदाको परिणाम अब देखिन थालेको छ'

ऐन, कानुनअन्तर्गत रहेर जनतालाई सेवासुविधा दिनुपर्ने कर्मचारीतन्त्र अत्यधिक राजनीतिकरणका कारण कामै गर्न नसक्ने अवस्थामा पुगेको छ । किन यस्तो हालतमा पुग्यो त हाम्रो कर्मचारीतन्त्र ?

अब्बल कर्मचारीतन्त्र : आजको आवश्यकता

मुलुक आज राजनीतिक सङ्क्रमण र कोभिड–१९को महामारीबाट गुज्रिरहेको छ । दैनिक रूपमा कोभिड–१९ का कारण नागरिकहरूले अल्पायुमै ज्यान गुमाइरहेका छन् । यस्तो गम्भीर र प्रतिकुल अवस्थामा मुलुकको दिशानिर्देश गर्ने जिम्मेवारी बोकेका राजनीतिक नेतृत्व, दलीय खिचातानी, सत्ताको छिनाझम्टी, पद लोलुपता, व्यक्तिगत अहङ्कार, दम्भ, घमन्ड र दलभित्रकै अन्तरकलहमा रुमलिरहेका छन् । जसका कारण कोभिड–१९ सङ्क्रमणको समयमै न्यूनीकरण […]

निर्वाचनमा कस्तो हुनुपर्छ कर्मचारीको भूमिका ? पूर्वसचिव बाँस्कोटाका १२ सुझाव

हाल मुलुक राजनैतिकरूपमा तरल अवस्थामा छ । निर्वाचन हुन्छ कि संसद् पुनःस्थापना हुन्छ भन्ने उत्तर भविष्यले दिनेछ । तथापि सरकारका तर्फबाट निर्वाचन प्रस्ताव गरिएको र निर्वाचन आयोग यस दिशामा अगाडि बढेको समाचार आइरहेको अवस्थामा सरकारी कर्मचारीको भूमिका कस्तो हुनुपर्छ भनी विगतको अनुभव समेतका आधारमा आफ्ना विचार सार्वजनिक गर्दैछु ।  १. निष्पक्ष र निर्भीक निर्वाचनमा आमकर्मचारी निष्पक्ष र निर्भीक हुनुपर्छ । कर्मचारीतन्त्रका जन्मदाता म्याक्सवेभरका अनुसार कर्मचारीतन्त्र दलीय राजनीतिबाट तटस्थ हुनुपर्छ । कुनैपनि राजनैतिक दलका गतिविधिको स...

कोभिड-१९ विरुद्ध लड्न जुझारु कर्मचारीतन्त्रको खोजी

कोभिड–१९ ले निकै जोरी खोजेको देखिन्छ । यसलाई निस्तेज गर्न मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र आक्रामक हुनुको विकल्प छैन । गत ११ चैत्रदेखिको बन्दाबन्दीले लाखांै जनता दैनिक हातमुख जोर्न नै नसक्ने अवस्थामा पुगेका छन् । यिनलाई संघीय सरकार र प्रदेश सरकारबाट बजेट निकासा लिएर तथा आप्mनै बजेटसमेतका आधारमा ७५३ वटा पालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले …

अन्योलमा नराखौं कर्मचारीतन्त्र

राजनीतिक परिवर्तन संस्थागत हुँदै गएको अवस्थामा कर्मचारीतन्त्रलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा एकातिर सार्वजनिक सेवा प्रवाहमा प्रतिकूल प्रभाव परेको छ भने अर्कातिर कर्मचारीहरूको वृत्तिविकासमा अन्योल सिर्जना भएको छ । पमा लिन सकिन्छ, तर जातीय आधारमा यसको दुरुपयोग भइरहेको छ । जातीय आधारमा पनि आर्थिक तथा सामाजिक रूपले सम्पन्न वर्गले नै यसको फाइदा लिनु, एकै व्यक्तिले पटक–पटक यसको फाइदा लिनु, कुनै निश्चित समयका लागि भए पनि जातीयताका आधारमा दीर्घकालीन आवश्यकताको विषय बनाइनु, गरिब, असहाय, उत्पीडित वा पिछडिएको क्षेत्रका मानिसहरूको संरक्षण, उत्थान, सशक्तीकरण र आरक्षणको लागि खासै पहल नहुनु नै यो व्यवस्थाको नकारात्मक पक्षहरू हुन् ।

सेवाग्राहीको गुनासो : जनप्रतिनिधी कि शासक ?’

स्थानीय तहमा विकास बिकेन्द्रीकरण हुन नसकेको भन्दै जनप्रतिनिधीहिन अवस्थामा कर्मचारीतन्त्र निकै आलोचित बन्न पुग्यो। झण्डै दुईदशक लामो कर्मचारीतन्त्रको समाप्ती संगै स्थानीय तहमा जनप्रतिनिधी बहाली भए।