‘प्रदेशको नीति, कार्यक्रम र बजेटमा भएको व्यवस्थाअनुसार साइकल खरिद गरिएको हो । कसरी गर्ने ? कति गर्ने ? सबै कुरा खरिदमा संलग्न हुनेहरूको दायित्व हो । किनिएका साइकल गुणस्तरीय छन्, छैनन् ? हेर्ने काम मेरो होइन । सरकारले नीति बनाउने र बजेट व्यवस्था गर्ने हो बाँकी काम कर्मचारीबाट भएको हो, उनीहरूकै जिम्मेवारी हो ।’– लालबाबु […]
The post लाचार कर्मचारीतन्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.