लमजुङ बेसीशहरका महिलालाई उद्यमशिलता विकास तालिम

लमजुङ ।  बेसीशहर नगरपालिका वडा नं. ८ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ ।  पर्यटन तथा उद्योग कार्यालय लमजुङको आयोजन र लक्ष्मीनारयण सामुदायिक पुस्तकलयको समन्वयमा भएको उक्त तालिमको मंगलबार एक कार्यक्रमकाबीच बेसीशहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा रानाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापा रानाले अझै […]

सम्बन्धित सामग्री

कामना विकास बैंकद्वारा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

काठमाडौं, १८ जेठ । कामना सेवा विकास बैंकले Entrepreneurship Development Program सञ्चालन गरेको छ । बैंकले अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ यो कार्यक्रम गरेको हो । कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक […]

कामना सेवा विकास बैंकको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले अन्तरप्रेरणासंगको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ संचालन गरेको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । उद्यमीहरुलाई प्रोत्साहन गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन कार्यक्रम आयोजना गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।कार्यक्रम समापन भएसंगै बैंकले कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकको सहयोगमा उद्यमशिलता विकास कार्यक्रम

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक सहभागी भएको बैंकले जनाएको छ । सहभागीले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, […]

कामना सेवा तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । कामना सेवा तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि  माघ २ देखि ६ गते सम्म कार्यक्रम गरिएको बैंकले जनाएको छ ।भर्चुअल माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरुको सहभागिता रहेको बैंकले जनाएको छ। बैंकक अनुसार कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।  समापन कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले, यस्ता कार्यक्रमहरुले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताए । यसका साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उहाँहरुको नवीन सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने आश्वासन दिएका छन्। कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक सहभागिताको लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरुमा सहभागीहरुको सफल उद्यमको लागि शुभकामना दिनुको साथै उनीहरुको सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैं आफ्नो तर्फबाट पूर्ण रुपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

सुदूरपश्चिममा नबिल बैंकको उद्यमशिलता विकास कार्यक्रम

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका गाउँपालिकामा उद्यमशिलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो । बैंकले बित्थडचिर गाउ“पालिका र आलिताल गाउँपालिकासंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको […]

जुम्लामा नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय सक्षरता कार्यक्रम गरेको छ । बैंकले तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्धेश्उले ६ दिने उद्यमशिलता विकास र वित्तीय साक्षरता आयोजना गरेको हो ।यसका लागि बैंकले राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

जुम्लाको तिलामा नबिल बैंकको उद्यमशिलता विकास र वित्तीय साक्षरता

काठमाडौं । नबिल बैंकले जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय सक्षरता कार्यक्रम गरेको छ । बैंकले तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्धेश्उले ६ दिने उद्यमशिलता विकास र वित्तीय साक्षरता आयोजना गरेको हो । यसका लागि बैंकले राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच...

अछाममा उद्यमशिलता विकास सम्बन्धी पाँच दिने तालिम शुरु

अछाम । अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । युएसएडको सहयोग, कर्णाली बेसीन कन्जर्भेशन फाउन्डेसन र अछाम जेसिसको आयोजना तथा बिआईसी नेपालको समन्वयमा सञ्चालन भइरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ । अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले कार्यक्रमले उद्यमशिलता विकासमा जोड दिएको बताए । मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हरेक व्यक्तिले केही न के

महिला उद्यमी महासघंको “मेरो सहयोग उद्यमशिलता विकास” कार्यक्रम सुरु

महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ।