सुदूरपश्चिममा नबिल बैंकको उद्यमशिलता विकास कार्यक्रम

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका गाउँपालिकामा उद्यमशिलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो । बैंकले बित्थडचिर गाउ“पालिका र आलिताल गाउँपालिकासंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको […]