अछाम । अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । युएसएडको सहयोग, कर्णाली बेसीन कन्जर्भेशन फाउन्डेसन र अछाम जेसिसको आयोजना तथा बिआईसी नेपालको समन्वयमा सञ्चालन भइरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ । अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले कार्यक्रमले उद्यमशिलता विकासमा जोड दिएको बताए । मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हरेक व्यक्तिले केही न के