कामना विकास बैंकद्वारा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

काठमाडौं, १८ जेठ । कामना सेवा विकास बैंकले Entrepreneurship Development Program सञ्चालन गरेको छ । बैंकले अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ यो कार्यक्रम गरेको हो । कार्यक्रमका सहभागीहरुलाई बैंकले मिति २०७९ साल जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक […]