जुम्लाको तिलामा नबिल बैंकको उद्यमशिलता विकास र वित्तीय साक्षरता

काठमाडौं । नबिल बैंकले जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय सक्षरता कार्यक्रम गरेको छ । बैंकले तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्धेश्उले ६ दिने उद्यमशिलता विकास र वित्तीय साक्षरता आयोजना गरेको हो । यसका लागि बैंकले राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच...

सम्बन्धित सामग्री

उद्यमशिलता विकास र दिगो पर्यटन प्रवद्र्धनमा नबिल बैंक

उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । सो सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कका अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई […]

नबिल बैंक र युवा परिषदको सहकार्यमा साक्षरता कार्यक्रम सम्पन्न

जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्येश्यका साथ शुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ ।