कामना सेवा विकास बैंकको सहयोगमा उद्यमशिलता विकास कार्यक्रम

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक सहभागी भएको बैंकले जनाएको छ । सहभागीले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, […]