मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका उम्मेदवारहरु टोलटोलमा पुगेर विजय उत्सव मनाइरहँदा पराजित उम्मेदवारहरु पनि टोलटोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।...
कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका पराजित उम्मेदवार डा. शेखर कोइरालाले हारमा परिवारको असहयोग पनि एउटा कारण रहेको बताएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय बिपीनगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिन ‘परिवारले बुझेको...
७ चैत, वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका […]
१६ पुस, महोत्तरी । पुसको पहिलो साता । अपरान्ह १ बजे युवा, महिला, बालबालिका, वृद्धवृद्धाको ठूलै समूह महोत्तरीको गौरीडाँडास्थित ‘आधारशिला कम्युन’मा भेला भएर नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलका कुरा सुनिरहेका छन् । उनले डेढ दशक अगाडि आफ्नो पैतृक सम्पत्ति पार्टीकरण गरेर बनाएका हुन्- आधारशिला कम्युन । कम्युन होमको धुरीमा हँसिया-हथौडा अंकित रातो झण्डा पुस […]
विगतका हरेक निर्वाचनपछि मतदाताहरूको एउटै गुनासो हुने गरेको थियो, निर्वाचनअघि घरघरै आएर भेट्ने नेताहरू चुनावपछि फर्केर आउँदैनन्। तर, यतिबेला जुम्लाका विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरू पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्। मंसिर ४ गते जुम्लामा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उम्मेदवारहरू टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरू पनि टोल टोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।जिल्लाका २ वटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्
विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला जुम्लामा भने विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्।...
भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन । मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ […]
पराजय आफैंमा ठूलो कुरा हैन। तर पराजय स्वीकार गर्न नसक्नुचाहि साचो अर्थमा पराजय हो। कतिपय अवस्थामा पराजय अरुको कारण नभएर आफ्नै कारणपनि भएको हुनसक्ने तर्फ पराजित उम्मेदवार सजग रहेको पाइदैन।...
काँग्रेस महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले गगन र विश्वप्रकाशले जित्दा आफू खुशी नै भएको बताए । ‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’उनले
चार वर्षपछि एक जना वडाध्यक्षको मत परिणाम उल्टिएको छ। मत परिणाम उल्टिँदा त्यसबेला पराजित उम्मेदवार विजेता बनेका छन्।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख दिवाकर भुजेलले महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को आइतबार पुनः मतगणना हुँदा पहिलेका पराजित स्वतन्त्र उम्मेदवार रमेश रायले बढी मत प्राप्त गरेको जानकारी दिए । उनले सर्वोच्च अदालतको आदेशमा भएको पुनः मतगणनामा त्यसबेला विजेता घोषित अरुण चौधरीको रुख छापमा २६६ र पराजित भएका रायको पानको प...