नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

७ चैत, वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका […]