१६ पुस, महोत्तरी । पुसको पहिलो साता । अपरान्ह १ बजे युवा, महिला, बालबालिका, वृद्धवृद्धाको ठूलै समूह महोत्तरीको गौरीडाँडास्थित ‘आधारशिला कम्युन’मा भेला भएर नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलका कुरा सुनिरहेका छन् । उनले डेढ दशक अगाडि आफ्नो पैतृक सम्पत्ति पार्टीकरण गरेर बनाएका हुन्- आधारशिला कम्युन । कम्युन होमको धुरीमा हँसिया-हथौडा अंकित रातो झण्डा पुस […]