द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन । मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ […]

सम्बन्धित सामग्री

सीमान्तहरूको असली कथा

द्रौपदी मुर्मु थिइन् आदिवासी सन्थाल समुदायकी महिला। आदिवासीमध्ये पनि अत्यन्त सीमान्तमा पारिएको यो जातिबाट राष्ट्रपति भएकाले मुर्मु र उनको समुदाय दुवैमाथि विश्वभरिका मानिसको चासो रह्यो।...

सीमान्तहरूको असली कथा

द्रौपदी मुर्मु थिइन् आदिवासी सन्थाल समुदायकी महिला। आदिवासीमध्ये पनि अत्यन्त सीमान्तमा पारिएको यो जातिबाट राष्ट्रपति भएकाले मुर्मु र उनको समुदाय दुवैमाथि विश्वभरिका मानिसको चासो रह्यो।...

द्रौपदी मुर्मु बनिन् भारतको १५औं राष्ट्रपति, प्रधानन्यायाधीश रमनालले दिलाए सपथ

एजेन्सी, ९ साउन । द्रौपदी मुर्मुलाई प्रधानन्यायाधीश एनवी रमनाले १५औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गराएका छन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति हुन् । द्रौपदी मुर्मुले बिहान १०ः१५ बजे संसद भवनको केन्द्रीय हलमा पुगेर देशको सर्वोच्च संवैधानिक पदको सपथ लिएकी थिइन् । उनलाई २१ तोपको सलामी दिइएको थियो ।

द्रौपदी मुर्मु बनिन् भारतकी राष्ट्रपति, प्रधानन्यायाधिशले दिलाए शपथ

द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् ।द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर रास्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् lCJI NV Ramana administers oath of office, President-elect Droupadi Murmu becomes the 15th President of India.She is the second woman President of

द्रौपदी मुर्मुलाई राष्ट्रपति बनाउनुमा भाजपाको रणनीति

सन्थालहरू भारतको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो आदिवासी समुदायहरू मध्ये एक हो । सोही समुदायकी द्रौपदी मुर्मु भारतले स्वतन्त्रताको ७५ वर्षपछि राष्ट्रपति बनेकी छन् । उनी भारतको पहिलो आदिवासी राष्ट्रपति भएकी छन् । संथाल जनजातिको जनसङ्ख्या भील र गोण्डपछि आदिवासी जनजातिमा सबैभन्दा बढी छ । २०११ को जनगणना अनुसार भारतको जनसंख्याको साढे आठ प्रतिशतभन्दा अलि बढी जनजाति छन् । मिजोरम, नागाल्याण्ड, मेघालय, अरुणाचल प्रदेशमा राज्यको जनसङ्ख्यामा उनीहरूको हिस्सा ४० प्रतिशतभन्दा बढी छ । त्यसपछि धेर

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। उनी भारतको इतिहासमा राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन्।...

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन्। विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ […]

भारतमा राष्ट्रपति : सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ द्रौपदी मुर्मु

एजेन्सी, नयाँ दिल्ली । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छिन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार […]

भारतमा आज राष्ट्रपति निर्वाचन

भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ ।संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु  एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्व

द्रौपदी मुर्मु राष्ट्रपति पदका लागि एनडीएको उम्मेदवार

झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् ।जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको