शशांक र सुजातासामू शेखरले भने- महाधिवेशनमा साथ दिएको भए परिणाम अर्कै आउन सक्थ्यो

कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका पराजित उम्मेदवार डा. शेखर कोइरालाले हारमा परिवारको असहयोग पनि एउटा कारण रहेको बताएका छन् ।  कांग्रेसको केन्द्रीय कार्यालय बिपीनगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिन ‘परिवारले बुझेको...