मतदाता भेट्दै पराजित उम्मेदवार

विगतका हरेक निर्वाचनपछि मतदाताहरुको एउटै गुनासो हुने गरेको थियो, निर्वाचन अघि घरघरै आएर भेट्ने नेताहरु चुनावपछि फर्केर आउँदैनन्। तर यतिबेला जुम्लामा भने विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरु पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्।...

सम्बन्धित सामग्री

मतदाता भेट्दै पराजित उम्मेदवार कुँवर

विगतका हरेक निर्वाचनपछि मतदाताहरूको एउटै गुनासो हुने गरेको थियो, निर्वाचनअघि घरघरै आएर भेट्ने नेताहरू चुनावपछि फर्केर आउँदैनन्। तर, यतिबेला जुम्लाका विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरू पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्। मंसिर ४ गते जुम्लामा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उम्मेदवारहरू टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरू पनि टोल टोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।जिल्लाका २ वटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्