नगर प्रमुखमा पराजित उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित

सर्लाहीको बलरा नगरपालिको नगर प्रमुखमा पराजित नेपाली काँग्रेसका कौशलकिशोर सिंह राजपुत कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।...