हिन्दू राष्ट्रवादी सोच विभाजनकारी छ : अरुन्धती राय

भारतकी चर्चित लेखिका अरुन्धती रायले भारतमा बढेको हिन्दू राष्ट्रवादी सोच विभाजनकारी भएको टिप्पणी गरेकी छन्। यो विभाजनकारी सोचलाई जनताले असफल पार्ने विश्वास व्यक्त गरेकी छन्।'द वायर'सँगको अन्तरवार्तामा रायले भाजपालाई 'फासीवादी'को संज्ञा दिँदै एकदिन देशले फासिवादी चरित्रको विरोध गर्ने आशा रहेको बताइन्। 'मलाई भारतीय जनताप्रति पूर्ण विश्वास छ। जनताका कारण नै देश अँध्यारो खाडलबाट बाहिर निस्कनेछ', उनले भनिन्।रायले उद्योगपतिहरूका प्रिय नेता प्रधानमन्त्री