हेटौँडाः स्थानीय तह निर्वाचनको लागि वाग्मती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमतिमा पुगेको छ।
प्रदेशका ११९ पालिका र एक हजार १२१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए।
आइतबार र सोमबार दुई दिन काठमाडौँमा बसेको बैठकमा…