अब ५ दलीय गठबन्धन अगाडि बढ्छ, हामी पनि सरकारमा सहभागी हुनेछौं: माधव नेपाल
‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए । ‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नस
काठमाडौं, २१ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता लक्ष्मणलाल कर्णले जिल्ला जिल्लामा ५ दलीय गठबन्धनको प्रभाव शून्य रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “हामीले वीरगन्ज महानगरपालिकामा मात्र गठबन्धन गरेका छौं । मेयर एमालेले लिएको छ, उपमेयर हामीले लिएका छौं […]
हेटौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वागमती प्रदेशमा सत्तासाझेदार दलको ५ दलीय गठबन्धन सहमतिनजिक पुगेको छ । नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया“को सभाध्यक्षतामा बसेको गठबन्धनको बैठकमा वागमती प्रदेशका १ सय १९ पालिका र १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने सहमतिमा […]
हेटौँडाः स्थानीय तह निर्वाचनको लागि वाग्मती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमतिमा पुगेको छ।
प्रदेशका ११९ पालिका र एक हजार १२१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए।
आइतबार र सोमबार दुई दिन काठमाडौँमा बसेको बैठकमा…
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।आइतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत सम
२०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थि
आगामी निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलहरुबीच वडा तहसम्म गठबन्धन हुने भएको छ । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा शुक्रबार बसेको जिल्ला नेतृत्व तहको बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनमा मकवानपुरमा वडा तहबाटै गठबन्धन गर्ने निर्णय भएको हो ।बैठकले मकवानपुरका १० स्थानीय तहको १०२ वटै वडाहरूमा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । ‘वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा मकवानपुरमा वडा तहसम्म नै केन्द्रीय तहमा बनेको गठबन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन दिगो हुने बताए ।बुधबार कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले जनताको अधिकार बिना माओवादी केन्द्रले संघर्ष गर्न नछोड्ने बताए । सहिद परिवार, बेपत्ता भएकाको परिवार, मजदुर, जनयुद्धका घाइते, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनमा सहयोग गर्ने मजदुर तथा किसानको अधिकारका लागि मा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन