काठमाडौं, २१ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता लक्ष्मणलाल कर्णले जिल्ला जिल्लामा ५ दलीय गठबन्धनको प्रभाव शून्य रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “हामीले वीरगन्ज महानगरपालिकामा मात्र गठबन्धन गरेका छौं । मेयर एमालेले लिएको छ, उपमेयर हामीले लिएका छौं […]