बुटवल– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो । दाङ-१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट […]
दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो । लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी […]
दाङ- दाङका दुई उपमहानगरपालिकामा गठबन्धन असफल सावित भएको छ। घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार पराजित हुँदा नेकपा एमालेका उम्मेदवार विजयी हुन पुगेका छन् । पाँच दलीय गठबन्धन दाङका दुई उपमहानगरपालिकामा फेल भएको निष्कर्ष निकाल्न थालिएको छ। जहाँ एक्लाएक्लै प्रतिस्पर्धा भएको छ, त्यहाँ जित निकाल्न कांग्रेस सफल देखिन्छ। केही पालिकामा माओवादी र साना कम्युनिष्ट पार्टी बीचकाे तालमेल […]
दाङ जिल्लाका सातवटा गाउँपालिकामध्ये अहिलेसम्म माओवादीले पाँचवटा गाउँपालिकामा अग्रता लिएको छ । अग्रता लिएकामध्ये माओवादीले तीन पालिकामा गठबन्धन गरेको छ भने दुई पालिकामा एकल प्रतिस्पर्धा गर्दै अग्रता लिएको छ ।माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको थियो । अहिले बंगलाचुली, राजपुर र राप्तीमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ भने शान्तिनगर र गढवामा झिनो मतले अग्रता लिएको छ ।माओवादी केन्द्रले बंगलाचुलीमा काँग्रेससँग, राप्तीमा राजमोसँग र गढवामा एकीकृत समाजवाद
स्मार्ट सिटी, पहाडमा भ्यूटावर र मोनो रेल भनेर चिटिङ गर्ने काम नगर्ने र जनताका अति आवश्यक कुराहरू स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा ध्यान दिने उहाँको भनाइ छ ।
१३ वैशाख, दाङ । भागबण्डामा सहमति नजुटेपछि दाङका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनका दलहरु आआफैं प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरमामा मात्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । बाँकी ९ पालिकामा यी दलहरुबीच आपसमा प्रतिस्पर्धा हुने भएको छ । […]
दाङ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि दाङका १० वटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । दाङका विभिन्न पालिकामा आज साेमवार पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा माले, मंगोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
घोराही उपमहानगरपालिकामा गठबन्धनबाट मेयरमा हेमराज शर्मा (माओवादी) र उपमेयरमा भूपबहादुर डाँगी (कांग्रेस) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुम...
काठमाडौं : सत्तारुढ दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्। त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।
घोराही उपमहानगरपालिकामा…