काठमाडौं, ५ पुस । नेकपा एमालेका नेता डा. राजन भट्टराईले मन्त्री खानका लागि मात्र ५ दलीय गठबन्धन बनेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.भट्टराईले भने, “यो ५ दलीय गठबन्धन केका लागि बनेको हो ? सत्तामा बस्न, मन्त्री बन्न मात्र मिल्ने, राष्ट्रिय […]