आगामी निर्वाचनमा मकवानपुरमा सत्तारुढ दलहरुबीच वडा तहसम्म गठबन्धन हुने भएको छ । नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा शुक्रबार बसेको जिल्ला नेतृत्व तहको बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनमा मकवानपुरमा वडा तहबाटै गठबन्धन गर्ने निर्णय भएको हो ।बैठकले मकवानपुरका १० स्थानीय तहको १०२ वटै वडाहरूमा गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । ‘वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा मकवानपुरमा वडा तहसम्म नै केन्द्रीय तहमा बनेको गठबन