हेटौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वागमती प्रदेशमा सत्तासाझेदार दलको ५ दलीय गठबन्धन सहमतिनजिक पुगेको छ । नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया“को सभाध्यक्षतामा बसेको गठबन्धनको बैठकमा वागमती प्रदेशका १ सय १९ पालिका र १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने सहमतिमा […]