महामारीमा परदेशमा अलपत्र झण्डै ७ हजार श्रमिकलाई पीएनसीसीको साथ

काठमाण्डौ – कोरोना महामारीको कारण परदेशमा समस्यामा परेका झण्डै ७ हजार श्रमिकलाई प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग गरेको छ । २० जनालाई हवाई टिकट र २ सय ८३ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराएको पीएनसीसीले जनाएको छ । मलेसिया र यूएईमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबर्जस्ती निकालिएका नेपाली श्रमिकलाई आवास...

सम्बन्धित सामग्री

विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

काठमाण्डौ – विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई  क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज गरिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि डिलक्स एचआर सोलुसन र डी–स्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गर्दै एक लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ ।  यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले करार सम्झौता अनुसार सेवा सुविधा नप...

शून्य लागतका श्रमिक मात्रै मलेसियाका कम्पनीलाई स्वीकार

नेपाली म्यानपावर व्यवसायीले शुल्क असुलेर पठाएको श्रमिकलाई मलेसियाका रोजगारदाताले अस्वीकार गरेपछि कामदार अलपत्र पर्न थालेका छन् । रोजगारदाता र श्रमिक दुवै पक्षसँग शुल्क लिएको थाहा पाएपछि मलेसियास्थित रोजगारदाताले श्रमिकलाई भर्ना नलिएको...

साउदीबाट मृतक परिवारलाई १७ करोड ३० लाख क्षतिपूर्ति

साउदी अरबस्थित नेपाली दूतावासको पहलमा गत आर्थिक वर्षमा त्यहाँ अलपत्र परेको २ हजार ३५७ नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ भने १८ मृतकका परिवारलाई १७ करोड क्षतिपूर्ति दिलाइएको छ ।साउदी अरबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका वा नवीकरण नगराएका वा हुरूब लगाइएका मध्ये हालसम्म सो संख्याका नेपाली श्रमिकलाई दूतावासले नेपाल […]

साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली

साउदी अरबमा अलपत्र परेर स्वदेश फर्कने प्रक्रियामा रहेका नेपाली श्रमिकलाई ठग्ने गिरोह नै सक्रिय भएको छ ।नेपाली दूतावास रियादले एक्जिट भिसा मिलाइ दिने वा सेटिङ गरेर नेपाल पठाइदिने आश्वासन दिएर अलपत्र नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ । गिरोहले एक्जिट भिसा प्रोसेसिङ (वर्हिगमन भिसा प्रक्रिया) मिलाई छिटो नेपाल पठाइदिने जनाउँदै ठगी गर्ने गरेको […]

समस्यामा पर्ने श्रमिकका लागि श्रममन्त्रीले सार्वजनिक गरे सचिवालयको फोन नम्बर

११ माघ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले समस्या परेका सोझै श्रमिकले आफ्नो सचिवालयमा सम्पर्क गर्नसक्ने गरी फोन नम्बर सार्वजनिक गरेका छन् । मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो […]

कतारमा अलपत्र नेपाली श्रमिकको उद्धार

काठमाण्डाै – हवाइ टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँ रहेकाे नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाण्डाैकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो । सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमा...

कतारमा अलपत्र श्रमिकको उद्धार

हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।

आफ्नै नीति लागू गर्न सरकार असफल

सरकारले संक्रमणका कारण विदेशमा अलपत्र श्रमिकको उदार र सहयोगलाई तत्काल कार्यान्वयनमा लैजाने गरी बनाएको द्रूत रणनीतिको काम अघि नबढ्दा बेरोजगार बनेर फर्केका ४ लाख श्रमिक अलपत्र बनेका छन् ।गत वर्षको वैशाखमा कोभिड संक्रमणका कारण विदेशमा अलपत्र परेका श्रमिकलाई उद्धार, पुनस्थापना र रोजगारी दिन तयार गरिएको द्रूत रणनीति कार्यान्वय नहुँदा फर्केकाले मात्र नभइ हाल विदेशमा अलपत्र […]

नेपालीको बेवास्ता गर्दै भारतीय श्रमिकलाई श्रम गन्तव्य जान अनुमति

वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् । अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ । विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जा...

सप्तरीबाट पचास श्रमिकलाई उद्दारगरी घर पठाइयो

लकडाउनका कारण सप्तरी खण्डमा पर्ने पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकलाई उद्धार गरेर