साउदी अरबस्थित नेपाली दूतावासको पहलमा गत आर्थिक वर्षमा त्यहाँ अलपत्र परेको २ हजार ३५७ नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ भने १८ मृतकका परिवारलाई १७ करोड क्षतिपूर्ति दिलाइएको छ ।साउदी अरबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका वा नवीकरण नगराएका वा हुरूब लगाइएका मध्ये हालसम्म सो संख्याका नेपाली श्रमिकलाई दूतावासले नेपाल […]