समस्यामा पर्ने श्रमिकका लागि श्रममन्त्रीले सार्वजनिक गरे सचिवालयको फोन नम्बर

११ माघ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले समस्या परेका सोझै श्रमिकले आफ्नो सचिवालयमा सम्पर्क गर्नसक्ने गरी फोन नम्बर सार्वजनिक गरेका छन् । मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो […]