विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

काठमाण्डौ – विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई  क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज गरिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि डिलक्स एचआर सोलुसन र डी–स्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गर्दै एक लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ ।  यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले करार सम्झौता अनुसार सेवा सुविधा नप...

सम्बन्धित सामग्री

क्षतिपूर्ति नदिने म्यानपावर कम्पनी खारेज

वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डिस्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गरेको जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकिता गर्दा पनि क्षतिपूर्ति नदिएपछि एक/एक लाख रुपियाँ जरिबानासहित म्यानपावरलाई खारेज गरिएको हो ।