साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली

साउदी अरबमा अलपत्र परेर स्वदेश फर्कने प्रक्रियामा रहेका नेपाली श्रमिकलाई ठग्ने गिरोह नै सक्रिय भएको छ ।नेपाली दूतावास रियादले एक्जिट भिसा मिलाइ दिने वा सेटिङ गरेर नेपाल पठाइदिने आश्वासन दिएर अलपत्र नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ । गिरोहले एक्जिट भिसा प्रोसेसिङ (वर्हिगमन भिसा प्रक्रिया) मिलाई छिटो नेपाल पठाइदिने जनाउँदै ठगी गर्ने गरेको […]