पाँचखपनका मेयरले फिर्ता गरे गाडी

संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन् ।स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारिसाधन फिर्ता गरेको राईले ब

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ऐन विपरित लिइएका गाडी फिर्ता भएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका नेताहरुले ऐन विपरित प्रयोग गरिरहेका गाडी फिर्ता गरेका छैनन् । प्रदेशसभा सचिवालयले गाडी फिर्ता गर्न परिपत्र गरे पनि नेताहरुले गाडी फिर्ता नगरेका हुन् । गाडी प्रदेशसभालाई फिर्ता गर्नुको सट्टा प्रदेश सरकारले अनुसूची संशोधन गरेर दलका नेताहरुलाई गाडी सुविधा दिने छलफल थालेको छ । सुदूरपश्चिम प्रदेशमा तीन दलका नेताहरूले प्रयोग […]

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले फिर्ता गरे गाडी

जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्य अवधि नसकिँदै  गाडी फिर्ता गरेका छन । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन् । अ

जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्षद्वारा गाडी फिर्ता

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडी फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफूले प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको हो। प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाका अनुसार हिजाे अध्यक्ष न्यौपानेले कार्यालयमा गाडी बुझाउनु भएको र गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ। न्यौपानेले चुनाव आउनै लागेकाले कार्यालयलाई गाडी बुझाउनु नैतिक दायित्व भएकाे पनि बताउनु भयाे । 'धेरैजसो गाडीहरु चुनावका समयमा ...

गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

दाङ : दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन्।निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जिप आइतबार कार्यालयमा बुझाएका हुन्।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै गाउँपालिका अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए। २०७४ सालको स्थानीय तहमा अध्यक्ष व

मेयरले फिर्ता गरे सरकारी गाडी

संखुवासभा : जिल्लाकाे पाँचखपन नगरपालिकाका मेयरले प्रयोग गर्दै आएको सरकारी गाडी नगरपालिकालाई फिर्ता गरेका छन्।मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कोर्पियो गाडी  फिर्ता गरेका हुन्।उनले शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका छन्।निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको राईले बताए।आफूले प्रयोग गर्दै आएको गाडी र मोटरसाइकल दुवै फिर्ता गरेको उनले जानकारी दिए।स्थानीय तह निर्वाचन नजिकिँ

कपिलवस्तुका तीन पालिका प्रमुखले फिर्ता गरे सरकारी गाडी

निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै कपिलवस्तुका तीन पालिका प्रमुखले सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचनलाई स्वच्छ, मर्यादित बनाउन भन्दै उनीहरुले आफूले चढ्दै आएको सेता प्लेटका स्कारपियो गाडी फिर्ता गरेका हुन्।...

पूर्व-मुख्यमन्त्री पौडेलले अझै फिर्ता गरेनन सरकारी गाडी

हेटौंडा : बागमती प्रदेशको पूर्व-मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गरिरहेका सरकारी गाडी अझै फिर्ता गरेका छैनन्।गत शुक्रबार थाहाखबरमा ‘पूर्व-मुख्यमन्त्री पौडेलले लिए कानुन बिना सरकारी सुविधा’ शीर्षकमा समाचार प्रकाशन भएपछि सम्बन्धित मन्त्रालयबाट लिखित पत्राचार भए मात्रै गाडी फिर्ता गर्ने बताएका पौडेलले अझै गाडी फिर्ता गरेका छैनन्।पूर्व मुख्यमन्त्री पौडेलले लिए कानुनबिना सरकारी सेवा सुविधाबागमती प्रदेशमा हालसम्म पूर्व-मुख्यमन्त्रीलाई सेवा सुविधा दिने सम्बन्धमा कुनै पनि कानुन बनेको

अन्ततः पूर्व-मुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

विराटनगर : प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईले चार महिनापछि सरकारी गाडी फिर्ता गरेका छन्। पदमुक्त भएको चार महिना बितिसक्दा पनि सरकारी गाडी फिर्ता नभएको भनी चर्को आलोचनापछि राईले गाडी फिर्ता गरेका हुन्।पूर्व-मुख्यमन्त्री राईले काठमाडौंमा नै गाडी जिम्मा लगाएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे। उनका अनुसार राईले गाडी लिन आउनु भनेर टेलिफोन सम्पर्क गरेका थिए।तर, गाडी कसले बुझे भन्ने सचिव दाहालले खुलाउन चाहेनन्। मन्त्रालयबाट चालक पठाएर गाडी ल्याउने तयारीमा रहेको

चौधरीले फिर्ता गरिन सचिवालयबाट प्राप्त गाडी

काठमाडौं। नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले गाडी फिर्ता गरेकी छिन्। उनले प्रतिनिधिसभा विघटन भएको भन्दै संसद सचिवालयवाट सुविधाप्राप्त गाडी फिर्ता गरेकी हुन्। संसद विघटन भएपछि गाडी फिर्ता गर्ने उनी पहिलो सांसद हुन्।

चौधरीले फिर्ता गरिन सचिवालयबाट प्राप्त गाडी

काठमाडौं। नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले गाडी फिर्ता गरेकी छिन्। उनले प्रतिनिधिसभा विघटन भएको भन्दै संसद सचिवालयवाट सुविधाप्राप्त गाडी फिर्ता गरेकी हुन्। संसद विघटन भएपछि गाडी फिर्ता गर्ने उनी पहिलो सांसद हुन्।