चौधरीले फिर्ता गरिन सचिवालयबाट प्राप्त गाडी

काठमाडौं। नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले गाडी फिर्ता गरेकी छिन्। उनले प्रतिनिधिसभा विघटन भएको भन्दै संसद सचिवालयवाट सुविधाप्राप्त गाडी फिर्ता गरेकी हुन्। संसद विघटन भएपछि गाडी फिर्ता गर्ने उनी पहिलो सांसद हुन्।

सम्बन्धित सामग्री

निवर्तमान सांसद दिलकुमारी, रमेशजंग र अनिता देवकोटाद्वारा गाडी फिर्ता

काठमाडौँ : राष्ट्रियसभाका निवर्तमान तीन सदस्यले राष्ट्रियसभामा पदीय हैसियतमा प्राप्त गरेका सवारीसाधन सहितका सेवासुविधा सरकारलाई फिर्ता गरेका छन्।सेवासुविधा फिर्ता गर्नेमा नेकपा एमालेबाट राष्ट्रियसभाकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छन्। उनी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति पनि हुन्।त्यसैगरी नेपाली काँग्रेसबाट राष्ट्रियसभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रियसभा प्रमुख सचेतक बनेकी अनिता देवकोटा छन्।आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारी

राष्ट्रपति पौडेलले बल्ल फिर्ता गरे पूर्वसभामुखको हैसियतले प्राप्त गाडी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतले प्राप्त गाडी फिर्ता गरेका छन्। गाडी सुविधा प्राप्त गरेको पदमा नरहेको सात दिनभित्र सवारी साधान फिर्ता गर्नुपर्ने भए पनि पौडेलले राष्ट्रपति भएको ४० दिनपछि सवारी फिर्ता गरेका हुन्। समयमै गाडी फिर्ता नगर्दा उनको आलोचना भएको छ। उनी गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएर २९ गते पदभार […]

सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सांसदले फिर्ता गरेनन् गाडी र ल्यापटप

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको कार्यावधि असोज १ गते राति १२ बजे नै समाप्त भएको छ । तर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु हालसम्म सांसदकै लोगो भिरेर निर्वाचन केन्द्रित गतिविधिमा होमिएका छन् । प्रदेशसभाका पदाधिकारीहरुले सुविधाबापत प्राप्त सरकारी गाडी, ल्यापटप लगायतका यन्त्र, उपकरणहरु हालसम्म फिर्तासमेत गरेका छैनन् ।सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको अन्तिम बैठक भदौ १७ गते बस्यो । प्रदेशसभा अधिवेशन अन्त्य भएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्

प्रदेशसभाबाट सुविधाबापत लिइएका ५ गाडी फिर्ता, १० वटा फिर्ता हुन बाँकी

प्रदेश १ प्रदेशसभाका सदस्यहरु एक हप्ता अघि (असोज १)मा औपचारिक रुपमा बिदा भएर गइसकेका छन् । प्रदेशसभा अधिवेशन अन्त्यपछि सांसदहरु चुनावी गतिविधिमा सक्रिय हुन थालेका छन् । आफ्नो कार्यकाल सकेर ताजा जनादेशको प्रक्रिया सुरु हुन लागेसँगै विभिन्न पार्टीका संसदीय दलका नेता, उपनेता तथा संसदीय समितिका सभापतिहरूले धमाधम सरकारी सुविधा बापतको गाडी फिर्ता गर्न थालेका छन् ।एक साता यता ५ जनाले प्रदेशसभाबाट सुविधा स्वरुप प्राप्त गरेको गाडी फिर्ता गरेका छन् । प्रदेश १ प्रदेशसभामा सभामुख, उपसभामुख, दलका नेता, उपनेत

राज्यमन्त्रीबाट राजीनामा दिएका कुशवाहाले गाडी फिर्ता गरेनन्

प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएको एक महिना बितिसक्दा समेत गाडीलगायतका सरकारी सुविधा फिर्ता गरेका छैनन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मन्त्री बनेका कुशवाहाले गाडी सहित विभिन्न सामग्रीहरु अहिलेसम्म पनि फिर्ता नगरेका हुन् । राज्यमन्त्रीको हैसियतमा प्राप्त सुविधामध्ये पूर्व राज्यमन्त्री कुशवाहाले गाडी फिर्ता नगरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । त्यस्तै आफ्नो निवासमा सुरक्षाका लागि लगाइएको ५ थान सिसिटिभी क्

चौधरीले फिर्ता गरिन सचिवालयबाट प्राप्त गाडी

काठमाडौं। नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले गाडी फिर्ता गरेकी छिन्। उनले प्रतिनिधिसभा विघटन भएको भन्दै संसद सचिवालयवाट सुविधाप्राप्त गाडी फिर्ता गरेकी हुन्। संसद विघटन भएपछि गाडी फिर्ता गर्ने उनी पहिलो सांसद हुन्।

एमालेका मुख्य सचेतकले फिर्ता गरे गाडी

काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले गाडी फिर्ता गरेका छन्। उनले लेखेका छन्, ‘जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट विधिवत बिदा भएको छु। आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु।’ भट्टराईले जिम्मेवारी प्रदान गर्ने पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन्।

एमाले सचेतक चौधरीद्वारा संसदको गाडी फिर्ता

काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले संसदले पाउने सुविधाबाट पाएको गाडी फिर्ता गरेकी छिन् । सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै उनले त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी हुन् ।

फिर्ता भएनन् गाडी, चुनाव प्रचारमा दुरुपयोग

निवर्तमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ । निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्।

फिर्ता भएनन् गाडी, चुनाव प्रचारमा दुरूपयोग

निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरूपयोग गरिरहेको भेटिएको छ। यो खबर ईश्वरी सुवेदीले आजको नागरिकमा लेखेका छन्। निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्। सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको देखिन्छ। निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधावापत पाएको गाडी…