सुदूरपश्चिममा ऐन विपरित लिइएका गाडी फिर्ता भएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका नेताहरुले ऐन विपरित प्रयोग गरिरहेका गाडी फिर्ता गरेका छैनन् । प्रदेशसभा सचिवालयले गाडी फिर्ता गर्न परिपत्र गरे पनि नेताहरुले गाडी फिर्ता नगरेका हुन् । गाडी प्रदेशसभालाई फिर्ता गर्नुको सट्टा प्रदेश सरकारले अनुसूची संशोधन गरेर दलका नेताहरुलाई गाडी सुविधा दिने छलफल थालेको छ । सुदूरपश्चिम प्रदेशमा तीन दलका नेताहरूले प्रयोग […]