जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्षद्वारा गाडी फिर्ता

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडी फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफूले प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको हो। प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाका अनुसार हिजाे अध्यक्ष न्यौपानेले कार्यालयमा गाडी बुझाउनु भएको र गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ। न्यौपानेले चुनाव आउनै लागेकाले कार्यालयलाई गाडी बुझाउनु नैतिक दायित्व भएकाे पनि बताउनु भयाे । 'धेरैजसो गाडीहरु चुनावका समयमा ...