हेटौंडा : बागमती प्रदेशको पूर्व-मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गरिरहेका सरकारी गाडी अझै फिर्ता गरेका छैनन्।गत शुक्रबार थाहाखबरमा ‘पूर्व-मुख्यमन्त्री पौडेलले लिए कानुन बिना सरकारी सुविधा’ शीर्षकमा समाचार प्रकाशन भएपछि सम्बन्धित मन्त्रालयबाट लिखित पत्राचार भए मात्रै गाडी फिर्ता गर्ने बताएका पौडेलले अझै गाडी फिर्ता गरेका छैनन्।पूर्व मुख्यमन्त्री पौडेलले लिए कानुनबिना सरकारी सेवा सुविधाबागमती प्रदेशमा हालसम्म पूर्व-मुख्यमन्त्रीलाई सेवा सुविधा दिने सम्बन्धमा कुनै पनि कानुन बनेको