बलात्कार, पीडित र सामाजिक प्रभाव

विगतका बलात्कारका घटना, शृंखलाबद्ध रूपमा उजागर हुँदै छन् । पीडितको मौनतमा ७÷८ वर्षसम्म गुपचुप रहँदै आएका घटना एक्कासी सार्वजनिक गरिँदा कतिपयको निम्ति काल्पनिक जस्तै देखिन्छन् भने कतिका निम्ति आश्चर्यजनक । तथापि, लामो समयपछि उजागर हुने यस्ता घटना आफैंमा रहस्यमय हुन्छन् । यस क्रममा हालै एक युवतीले आठ वर्ष अगाडि आफू १६ वर्षकै हुँदा काठमाडौंको एभरेस्ट […] The post बलात्कार, पीडित र सामाजिक प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘यौनहिंसा पीडित राज्यको संरक्षणमा रहने व्यवस्था हुनुपर्छ’

बलात्कार वा यौनहिंसाबाट पीडितका लागि समस्या परिवारबाटै सुरु हुन्छ । पीडितलाई हेर्ने दृष्टिकोण नै फरक छ । लैंगिक हिसाबले पनि महिलाकै कारणले यस्ता घटना हुन्छन् भन्ने सोचाइ छ । महिलालाई दोषी देख्ने सामाजिक प्रवृत्ति छ । पीडित भएदेखि नै उसले लाञ्छना खेप्न थाल्नुपर्छ । गाउँघर र परिवारले पनि सहयोग गर्ने वातावरण छैन । कतिपय केसमा […]

'पाण्डेकै अगाडि अर्का व्यक्तिले समेत मलाई बलात्कार गरे, उनी हेरेर बसिरहे'

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयानमा पाण्डेको ज्यादतीबारे थप डरलाग्दो खुलासा गरेकी छिन् । पाण्डेले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । पाण्डेले उनकै योजनामा पाण्डेका अर्का साथीलाई पनि पाण्डेकै अगाडि बलात्कार गर्न लगाएको समेत युवतीले आफ्नो बयानमा भनेकी छिन् ।पीडित युवतीले प्रहरीलाई दिएको बयानमा पाण्डेले कसरी आफ्नै सामुन्ने अर्का

मनोज पाण्डेले ‘बलात्कार प्रयास’ गरेको भन्दै दुई पीडित प्रहरीको सम्पर्कमा

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेले बलात्कार प्रयास गरेको भन्दै दुईजना महिला प्रहरीको सम्पर्कमा पुगेका छन् ।  भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै एकजना पीडित युवतीले सामाजिक संजालमा भिडीयोमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । आइतबार थप दुईजना प

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

काठमाडौं : आठ वर्ष अगाडि भएको यौन शोषणको घटना अनुसन्धान गर्न प्रहरी टोली पीडितकहाँ पुगेको छ। महानगरीय अपराध महाशाखाको टोली पीडित युवतीको घरमा पुगेको हो। उनीसँग परामर्शदेखि घटनाबारेमा कानुनी बाटोका विषयमा छलफल गरेर प्रहरी फर्किएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली युवतीको घरमा पुगेको हो। बुधवार साँझ युवतीले सामाजिक सञ्जालामा भिडियो पोस्ट गरेर…

बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास, तर पीडितले समय नै दिइनन्

सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।एसएसपी कु

बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा धर्ना

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा धर्ना दिएका हुन् । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लट्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको […]