चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

काठमाडौं : आठ वर्ष अगाडि भएको यौन शोषणको घटना अनुसन्धान गर्न प्रहरी टोली पीडितकहाँ पुगेको छ। महानगरीय अपराध महाशाखाको टोली पीडित युवतीको घरमा पुगेको हो। उनीसँग परामर्शदेखि घटनाबारेमा कानुनी बाटोका विषयमा छलफल गरेर प्रहरी फर्किएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली युवतीको घरमा पुगेको हो। बुधवार साँझ युवतीले सामाजिक सञ्जालामा भिडियो पोस्ट गरेर…

सम्बन्धित सामग्री

पीडित बालिकाको गोपनीयता भङ्ग गर्नेलाई खोज्दै प्रहरी

बलात्कार पीडित एक बालिकाको गोपनीयता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुक लगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।

बलात्कार पीडित : मुद्दा जिते पनि पाउँदैनन् न्याय

बलात्कार पीडितलाई प्रहरी, सरकारी वकिल हुँदै न्यायालयसम्म पुग्नै सकस छ । तर, जो त्यहाँसम्म पुग्छन् र कानुनी रूपमा मुद्दा जित्छन्, तिनले पनि समाज र परिवारको लाञ्छनाका कारण घरबाटै विस्थापित हुनुपर्ने अवस्था छ ।

द्वन्द्वका बलात्कार पीडित भन्छन्: सुनाउँदा झन् पीडा हुन्छ, नसुनाउँदा मन गह्रुँगो

गस्तीमा आएको प्रहरी टोलीले पानी माग्यो। सुनमाया पानी लिन मूल ढोकाबाट भित्र के मात्रै पसेकी थिइन्, गस्तीमा आएका सातै जना उनको पछि लागे। मूल ढोका बन्द गरेर जवजस्ती गर्न थाले। आठ महिनाकी गर्भवती सुनमायाले प्रतिकार गरिन्। खुकुरी र बन्दूसँगै सात जनाको अघि उनक...

निहारिकाको माग अनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

८ भदौ, काठमाडौं । उच्च अदालत जनकपुरले बलात्कार पीडित निहारिका राजपुतको माग सम्बोधन गर्दै आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय […]

पीडित खेलाडी किशोरीद्वारा प्रहरीमा उजुरी

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा–९ मा रहेको कालीका माविमा अध्ययनरत् छात्राले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने क्रममा हेटौंडाको एक होटलमा सुतेको समयमा बलात्कार पीडित भएको भन्दै प्रहरीमा शुक्रबार उजुरी दर्ता गराएकी छन् । पीडित छात्राले किटानी जाहेरी दिए पनि प्रहरीले भने नाम सार्वजनिक गरेको छैन । आरोपित व्यक्ति जनप्रतिनिधि हुन् । जिल्ला प्रहरी […]