बलात्कार पीडितको तस्वीर सार्वजनिक गरेको भन्दै रास्वपाले गर्‍यो सापकोटालाई निलम्बन

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बलात्कार पीडितको पहिचान खुल्ने गरी सामाजिक सञ्जालमा तस्वीर राखेको भन्दै आफ्नो जापान शाखाका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ । रास्वपाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएको भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान च्यूबू शाखा समितिका सदस्य सापकोटालाई निलम्बन गरेको फेसबुकमार्फत जानकारी दिएको छ । सापकोटाले बलात्कार मुद्दामा पीडित […]

सम्बन्धित सामग्री

प्रेमिका कुटपिटको आरोपमा मुछिएका ग्रीनवुड निलम्बित

एजेन्सी । इङ्लिस युवा फरवार्ड मेसन ग्रीनवुडलाई म्यानचेस्टर युनाइटेडले निलम्बन गरेको छ । आइतबार आफ्नी प्रेमिका हेरिएट रोब्सनलाई कुटपिट र बलात्कार गरेको आरोपमा मुछिएपछि ग्रीनवुडलाई युनाइटेडले निलम्बन गरेको हो । आइतबार ग्रीनवुडले कुटपिट र बलात्कार गरेको भन्दै रोब्सनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यसपछि ग्रेटर म्यानचेस्टर पुलिसले ग्रीनवुडलाई सोधपुछको लागि पक्राउ गरेको छ […]