निहारिकालाई भेटेपछि मेयर शाहको प्रश्न– आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै भन्नलाई आमाले जल्न तयार हुनु पर्ने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बलात्कार पीडित निहारिका राजपुतलाई भेटेका छन्। उनले शनिबार शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्। भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गरेका छन्। निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै शाहले प्रश्न गरेका छन्। ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त […]