नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन : प्रियंका कार्की

काठमाडौं, २० फागुन । नायिका प्रियंका कार्कीले नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने टिप्पणी गरेकी छिन् । पछिल्लो नाबालिका बलात्कार प्रकरणमा कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गरेकी हुन् । उनले फेशुबकमा लेखेकी छिन्-दु:खको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ […]