काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा धर्ना दिएका हुन् । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लट्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको […]