‘यौनहिंसा पीडित राज्यको संरक्षणमा रहने व्यवस्था हुनुपर्छ’

बलात्कार वा यौनहिंसाबाट पीडितका लागि समस्या परिवारबाटै सुरु हुन्छ । पीडितलाई हेर्ने दृष्टिकोण नै फरक छ । लैंगिक हिसाबले पनि महिलाकै कारणले यस्ता घटना हुन्छन् भन्ने सोचाइ छ । महिलालाई दोषी देख्ने सामाजिक प्रवृत्ति छ । पीडित भएदेखि नै उसले लाञ्छना खेप्न थाल्नुपर्छ । गाउँघर र परिवारले पनि सहयोग गर्ने वातावरण छैन । कतिपय केसमा […]

सम्बन्धित सामग्री

‘न्याय नपाउदासम्म नेपाली यौनहिंसा पीडित संघर्ष गरिरहनेछन्’

सबै जनालाई नमस्कार ! म देवी खड्का नेपालबाट । मेरा लागि यो अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि धन्यवाद । २०५२ साल फागुन १ मा माओवादीले राज्यविरुद्ध हतियारसहित विद्रोह गर्यो । यो कम्युनिष्ट आन्दोलनमा मेरो ठूलो दाइ पनि सहभागी हुनुभयो । गाउँमा दाइलाई खोज्दै आएका प्रहरीले दाइलाई त भेटेन्न, तर मलाई गिरफ्तार गरेर लगे । म १७ […]

यौनहिंसा पीडित बालिकालाई न्याय दिन प्रधानमन्त्रीसमक्ष माग

कञ्चनपुर : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन्।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य

द्वन्द्वकालका यौनहिंसा पीडित : देखाउने घाउ–खत छैन, वेदनाको पहाड छ

सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट थुप्रै महिलामाथि बलात्कार र यौनहिंसा भएको थियो । मुलुक शान्ति प्रक्रियामा गएको १५ वर्षमा पनि यी पीडित महिलाले न्याय र क्षतिपूर्ति पाउनु त परको कुरा राज्यले उनीहरूलाई द्वन्द्वपीडित समेत मानेको छैन ।