'पाण्डेकै अगाडि अर्का व्यक्तिले समेत मलाई बलात्कार गरे, उनी हेरेर बसिरहे'

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि कसरी यौन अपराध गरे भनेर सामाजिक सञ्जालमा खुलाएकी युवतीले प्रहरीसँगको बयानमा पाण्डेको ज्यादतीबारे थप डरलाग्दो खुलासा गरेकी छिन् । पाण्डेले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानमा लगी होटल र पाण्डेको कारमा समेत बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । पाण्डेले उनकै योजनामा पाण्डेका अर्का साथीलाई पनि पाण्डेकै अगाडि बलात्कार गर्न लगाएको समेत युवतीले आफ्नो बयानमा भनेकी छिन् ।पीडित युवतीले प्रहरीलाई दिएको बयानमा पाण्डेले कसरी आफ्नै सामुन्ने अर्का

सम्बन्धित सामग्री

बलात्कार बहस

बलात्कार हुँदा त महिलाको योनीलगायत शरीरका अन्य भागमा समेत घाउचोट लागेको वा शरीरमा लगाएको कपडा च्यातिएको हुनुपर्छ। किनभने त्यहाँ भौतिक द्वन्द्व भएको हुन्छ। बालिका हो भने कन्याजाली फाटेको, क्षतविक्षत भएको वा यौनाङ्गबाट रक्तश्राव भएको प्रमाणहरू भेटिनुपर्छ। म...

पल शाहविरुद्ध नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।   १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयल

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरण :  तीन होटेल सञ्चालकविरुद्ध पनि मुद्दा

तीन साताअघि नयाँ बसपार्कमा एक महिलामाथि नौजनाबाट भएको सामूहिक बलात्कार घटनामा प्रहरीले होटेल सञ्चालकलाई समेत जिम्मेवार बनाएको छ । प्रहरीले तीन होटेल सञ्चालकलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ ।  होटेल सञ्चालकहरू...

काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमामाथि सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको नयाँ वसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो । सुर्खेतबाट काठमाडौं बसपार्क आइपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथी हिक्मत नेपाली समेत बोलाएर बलात्कार गरेको […]

सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी एक युवतीमाथि नयाँ बसपार्कमा सामूहिक बलात्कार

काठमाडौं । काठमाडौं को नयाँ बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो । सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर बलात्कार […]

बलात्कार प्रयासको घटना ५ लाखमा मिलाएको खुलासा

जनकपुरधाम : धनुषाको शहीद नगरपालिका –२ चोराकोयलपुरमा बलात्कार प्रयासको घटना पञ्चायतबाटै दण्ड जरिवाना गराएर मिलाएको रहस्य खुलेको छ ।चोराकोयपुर बस्ने २५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।राँगा लिएर चोराकोलयपुरमा व्यवसाय गर्न बसेका प्रदिप यादव भदौ २३ गते राति महिलाको घरमा गएर बलात्कार प्रयास गर्दा हो हल्ला हुँदा भागेका थिए। भाग्दै गर्दा उनलाई स्थानियहरुले समेत देखेका थिए ।घटनास्थलमा तत

बलात्कार गरेर लुटपाट गर्ने १४ वर्ष पछि पक्राउ

एक महिलालाई बलात्कार गरी साथमा भएको सुनका गरगहना समेत लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले १४ वर्ष पछि पक्राउ गरेको छ ।

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा उनकै बुबा र काकालाई पक्राउ गरेको छ।    जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित र उनको ठेगाना समेत गोप्य राखिएकी ती किशोरीमाथि बलात्कार भएको भन्दै उनकै दाजुले प्रहरीमा उजुरी गरेका थिए।गत जेठ सात गते बुबा र काकाले नै बहिनीलाई बलात्कार गरेको भन्दै साउन २६ मा दाजुले उजुरी दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको

ड्रग्स दिएर बलात्कार गरेको ब्रिटिश अभिनेत्रीको आरोप

काठमाडौं। हलिउडको चर्चित शो ‘गेम अफ थ्रोन्स’ मा देखिनेवाली ब्रिटिश अभिनेत्री एस्मे बिअन्सो (भ्कmभ द्यष्बलअय) ले गायक मैरिलिन मैन्शनमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। उनीसँगै अन्य १५ महिलाले समेत यौन शोषणको आरोप लगाएका छन्। उनले क्यालिफोर्नियाको फेडरल अदालतमा मैन्शनविरुद्ध मुद्दा हालेकी छिन्। उनले सन् २०११ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। आफूलाई ड्रग्स दिएर बलात्कार गरेको आरोप उनको छ।

भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्टलाई बलात्कार समेत गरेको आरोपी दिनेश भट्टले स्वीकारेका छन् । सरकारी वकिल समक्ष बिहीबार दिएको बयानका क्रममा उनले आफूले बलात्कार समेत गरेको स्वीकारेको स्रोतले लोकान्तरलाई बतायो । ‘उनले आफ्ना बाबुको रोहवरमा सरकारी वकिललाई दिएको बयानमा बलात्कार गरेको स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले एक पटक वीर्य स्खलन भएको समेत बताएका छन् । बयानका क्रममा साक्षी बसेका दिनेशका बुबाले छोराले बोलेको कुरा साँचो रहेको भनि सहीछाप गरेको स्रोतको भनाइ ...