काठमाडौँ । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् । कुन्दुज सहरस्थित मस्जिदमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको बताइएको छ । मारिेनेहरु शिया समुदायका व्यक्तिहरू रहेका छन् । अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ । […]