अफगानिस्तानमा आत्मघाती विस्फोट : १९ जनाको मृत्यु, २७ जना घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ। दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी मानिस घाइते भएका छन्। विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए। विस्फोट भएको क्षेत्रमा हराजा अल्पसंख्यक समुदाय बस्ने गर्छ। उनीहरुलाई लक्षित गरेर…

सम्बन्धित सामग्री

पाकिस्तानको राजनीतिमा बेनजिर भुट्टोकी छोरीको उदय

आसिफा भुट्टो पाकिस्तानको फस्ट लेडी भएकी छिन्। त्यहाँका नयाँ राष्ट्रपति असिफ अलि जरदारी र दिवंगत प्रधानमन्त्री बेनजिर भुट्टोको छोरी हुन्। पाकिस्तानको इतिहासमा राष्ट्र प्रमुखले आफ्नो श्रीमतीको साटो छोरीलाई पहिलो महिला घोषणा गरेको यो नै पहिलो पटक हो। राष्ट्रपति जरदारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनजिर भुट्टाको २७ डिसेम्बर २००७ मा आत्मघाती विस्फोट गराएर हत्या गरिएको थियो। उनी […]

अफगानिस्तानमा आईएसको आत्मघाती आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन्। आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ । आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा सन् २०२४ मा भएको यो सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो । सरकारकी कर्मचारीहरु आफ्नो तलब बुझ्न बैंक

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात सहरमा रहेको मस्जिदमा भएको विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार अबेर राति भएको विस्फोटमा परेर तालिवान समर्थक उच्च तहका अधिकारीहरुको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मस्जिद परिसरमा रहेका विभत्स तस्विरहरु सामाजिक सञ्जालमा देखिएसँग विस्फोटमा धेरै हताहती भएको आशंका गरिएको छ । हेरात प्रान्तका […]

क्रिसमस पार्टीमा आत्मघाती हमला, ६ जनाको मृत्यु

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिए

युगाण्डामा आत्मघाती विस्फोट, दुई प्रहरीको मृत्यु, ३० भन्दा बढी घाइते

युगाण्डाको राजधानी कम्पालामा मंगलबार भएका दुई आत्मघाती बम विस्फोटमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्।यी विस्फोट तीन मिनेटको अन्तरालमा भएका थिए। मृत्यु हुनेमा दुई प्रहरी पनि छन्। पाँचजना गम्भीर घाइते भएको बताइएको छ।विस्फोटका कारण मानिसका शरीरका टुक्रा छरपस्ट भएका थिए। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। अमाक समाचार एजेन्सीका अनुसार इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको जिम्मेवारी लिएको छ।प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन आक्रमणकारीले स

युगाण्डाकाे संसद भवनबाहिर आत्मघाती विस्फोट, कम्तीमा तीन जनाको मृत्यु

युगाण्डाको राजधानी कम्पालामा भएका दुई आत्मघाती हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ३० जना भन्दा धेरै घाइते भएका छन् । यी विष्फोट तीन मिनेटको अन्तरमा भएका थिए ।

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् । कुन्दुज सहरस्थित मस्जिदमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको बताइएको छ । मारिेनेहरु शिया समुदायका व्यक्तिहरू रहेका छन् । अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ । […]

सोमालियामा राष्ट्रपति भवन नजिकै आत्मघाती विस्फोट, कम्तीमा ७ को मृत्यु

काठमाडौँ। सोमालियाको राजधानी मोगादिसुमा राष्ट्रपति भवन नजिकै गराइएको आत्मघाती कारबम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विस्फोट गराइएको हो । आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विस्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका […]

बग्दादमा दुई आत्मघाती विस्फोट,२८ व्यक्तिको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।  बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् । उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो