राजीव गान्धीको हत्यामा दोषी ठहर ६ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले दियो आदेश

भारतको सर्वोच्च अदालतले राजीव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई रिहा गर्न आदेश दिएको छ। नलिनी श्रीहरण र आरपी रविचन्द्रनसहित जन्मकैदको सजाय पाँच ६ जनालाई रिहा गर्न आदेश दिइएको हो। भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको सन् १९९१ मे २१ मा तमिलनाडुमा आत्मघाती विस्फोट गरेर हत्या गरिएको थियो। श्रीलंकाली तमिल…