अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात सहरमा रहेको मस्जिदमा भएको विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार अबेर राति भएको विस्फोटमा परेर तालिवान समर्थक उच्च तहका अधिकारीहरुको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मस्जिद परिसरमा रहेका विभत्स तस्विरहरु सामाजिक सञ्जालमा देखिएसँग विस्फोटमा धेरै हताहती भएको आशंका गरिएको छ । हेरात प्रान्तका […]

सम्बन्धित सामग्री

उइगरले गरेको आत्मघाती विस्फोटपछि अफगानिस्तानमा चिनियाँ लगानीको योजना प्रभावित

काबुल- अफगानिस्तानमा पछिल्लो समय भएको विस्फोटमा एक उइगर व्यक्ति संलग्‍न भएको पाइएको छ। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको आत्मघाती विस्फोट एक उइगर मुस्लिमले गराएको खुलेको हो।  उक्त कुराले चिनियाँ राष्ट्रिय सुरक्षाको ...

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् । कुन्दुज सहरस्थित मस्जिदमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको बताइएको छ । मारिेनेहरु शिया समुदायका व्यक्तिहरू रहेका छन् । अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ । […]