सोमालियामा राष्ट्रपति भवन नजिकै आत्मघाती विस्फोट, कम्तीमा ७ को मृत्यु

काठमाडौँ। सोमालियाको राजधानी मोगादिसुमा राष्ट्रपति भवन नजिकै गराइएको आत्मघाती कारबम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विस्फोट गराइएको हो । आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विस्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका […]