आसिफा भुट्टो पाकिस्तानको फस्ट लेडी भएकी छिन्। त्यहाँका नयाँ राष्ट्रपति असिफ अलि जरदारी र दिवंगत प्रधानमन्त्री बेनजिर भुट्टोको छोरी हुन्। पाकिस्तानको इतिहासमा राष्ट्र प्रमुखले आफ्नो श्रीमतीको साटो छोरीलाई पहिलो महिला घोषणा गरेको यो नै पहिलो पटक हो। राष्ट्रपति जरदारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनजिर भुट्टाको २७ डिसेम्बर २००७ मा आत्मघाती विस्फोट गराएर हत्या गरिएको थियो। उनी […]