बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म रहेकाे छ । त्यस कारण उम्मेदवार अझै बढ्न सक्ने अनुमान गरिएकाे छ ।
प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतब...