जी-बब र बुवाआमाबीच तनाव, दुवैले दिए एकअर्काविरुद्ध उजुरी

२७ जेठ, काठमाडौं। र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् । दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ । यस विषयमा […]

सम्बन्धित सामग्री

जी-बब भन्छन्, ‘म, परिवार र एएनटिएफ बसेर समस्या सुल्झाउँछौं”

काठमाडौँ- र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमा बुबाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको विषयमा सोमबार छलफल हुँदैछ । दुबैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ । यद्यपि जी–बब र उनका बुबाआमाले एक आपसमा आरोप प्रत्यारोपलाई निरन्तरता नै दिइरहेका छन् । आमाबुबाले पत्रकार सम्मेलन गरेपछि आफू […]

र्यापर ‘जीबब’ र परिवारको दोहोरो उजुरी, सोमबार प्रशासनमा छलफल

र्यापर सुदिप भण्डारी ‘जी बब’ र उनका परिवारले एक अर्काविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दोहोरो उजुरी गरेका छन् । कम्पनी अल नेपाल थग फेमिली नामक संस्थाले बन्धक बनाएको उनको परिवारको आरोप छ । तर, जी बबले आफुलाई सो संस्थाले बन्धक नबनाएको दाबी गरेका छन् ।दोहोरो उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छलफलमा बोलाएको छ । पारिवारिक मामला भएको हुनाले दुवै पक्षलाई  छलफलका लागी झिकाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रातोपाटीलाई बताए ।

जी बबले भने, ‘मलाई बन्धक बनाएको छैन, आमालाई पैसा चाहिया छ’

पछिल्लो समय चर्चित र्‍यापर जी बब (सुदीप भण्डारी) फेरि एकपटक चर्चामा छन् । जी बब र उनका आमाबुवाले एक–अर्काविरुद्ध उजुरी दिएको विषय यतिबेला ‘हट केक’ बनेको छ । विवादको केन्द्रमा र्‍याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) रहेको छ । एएनटीएफले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिएका छन् । यता बुवा–आमाको उजुरीपछि आफ्नो मानहानि भएको र पूर्ण रूपमा स्वतन्त्रता चाहिएको भन्दै जी बब

र्‍यापर जी-बब भन्छन् , ‘मलाई स्वतन्त्रता चाहियो’

काठमाडौँ- र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुबाबिच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । दुवैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ ।यसको सुनुवाइ सोमबार हुँदैछ । यद्दपी जी- बब र उनका बुवाआमाले एक आपसमा आरोप प्रत्यारोप भने लगाई नै रहेका छन् । आमाबुवाले आफूलाई […]

मानहानी भएको भन्दै जी-बबले दिएका थिए बुबाआमाविरुद्ध उजूरी

र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै बुबाआमाले उजूरी दिएपछि चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिएका छन्। आमालाई जसरी पनि पैसा चाहिएको र आफूलाई रिह्याबमा राख्दिने उनको प्लान भएको जी-बब बताउछन्।

जी-बब प्रकरणमा एएनटीएफले भन्यो- हामीले बन्धक बनाएका छैनौं

काठमाडौं । र्‍यापर जी-बब र उनका बुवाआमाबीचको विवाद चर्किएको छ । दुवै पक्षले एकअर्काविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले छलफलको लागि सोमबार बोलाएको छ । विवादको केन्द्रमा चाहिं र्‍याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) छ । विवाद चर्किंदै जाँदा एएनटीएफका संस्थापक निमसाङले मुख खोलेका छन् । उनले विवादको केन्द्रमा […]

चर्चित भएपछि पैसा मागेको जी-बबको आरोप, आमाबुवा भन्छन्- अनुमतिविना छोरालाई लगे

२९ जेठ, काठमाडौं । चर्चित र्‍याप तन्नेरी जी-बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् । बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिएका छन् । […]